रत्ननगर ११ मंसिर । एक वर्ष अघि देखि विक्रि सुरुगरेको संकटा वाइन एण्ड बेभरेज प्रा।लि।ले रत्ननगरमा शाखा विस्तार गरेको छ ।संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा ल्याएको छ ।
क्यानभास वाईन कम्पनीको र्माकेटिङ डाइरेक्टर हरि बास्तोलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वि चितवन मदीरा व्यवसायि संघका अध्यक्ष मनिष अधिकारी,अधिकृत बिक्रेता नारायणी लिर्कुका प्रोपाइटर उमेश गिरी ,एरिया सेल्स मेनेजर राजेन्द्र न्यौपाने अतिथि रहनुभएको थियो ।
रत्ननगर उघोग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मिको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रत्ननगर वडा नं २ का वडा सदस्य अपिल अधिकारी,सामाजिक अभियन्ताहरु प्रल्हाद सापकोटा,सुरेशचन्द्र आचार्य,युवा व्यवसायि सौगात भुजेल लगायतको सहभागिता रहेको थियो ।