काठमाडौँ
कात्तिक ३०
एएफसी सोलिडारिटी कप अन्तरगत मकाउविरुद्धको फाइनल खेलमा नेपालले जित हाँसिल गरेको छ । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १- ० गोल अन्तरले पराजित गरेको छ । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
नेपाल एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको हो ।
नेपाल र मकाउबीच यसअघि ५ वटा खेल भएका छन् ने नेपालले ३ खेलमा विजय, एक बराबरी र एकमा हार बेहोरेको छ ।
नेपाल ८ वर्षपछि मकाउसँग भिडेको हो । पछिल्लो समय नेपाल र मकाउ सन् २००८ कम्बोडियामा आयोजना भएको एएफसी च्यालेञ्ज कपअन्तर्गत पहिलो चरणका लागि भएको छनोट खेलमा प्रतिश्पर्धा गरेका थिए
Nepal vs Macau (AFC Solidarity Cup 2016: Final)