काठमाडौं, असोज १५
आज शनिबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गरिँदै छन् ।
ज्येष्ठ नागरिकलाई भेदभाव नगरौं भन्ने सन्देशका साथ यस वर्षको दिवस मनाइदैछ । नेपालमा २५ लाखभन्दा बढी मानिस यस समूहमा पर्दछन् ।
६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक मान्ने गरिएको छ । नेपालमा ज्येष्ठ नागरिकका सीप, क्षमता र दक्षतालाई राज्य संयन्त्रले प्रयोग गर्न सकेको छैन ।
नेपालमा सामाजिक सुरक्षाको अवस्था कमजोर भएकाले ज्येष्ठ नागरिकको जीवन पनि निकै नै कष्टकर बन्ने गरेको छ ।
जीवनको उत्तरार्धमा आर्थिक, सामाजिक, स्वास्थ्यका अतिरिक्त पारिवारिक विछोड र एक्लोपन नेपाली ज्येष्ठ नागरिकले ब्यहोर्दै आएका समस्या हुन् ।
यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताएका छन् ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको उनले उल्लेख गरेका छन् ।
आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने पनि उनले बताएका छन् ।
प्रधानमन्त्रीले ज्येष्ठ नागरिकले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

काठमाडौं, असोज १५ । आज(शनिबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गरिँदै छन् ।

- See more at: http://www.imagekhabar.com/news/desh/national/9409#sthash.K163QPTe.dpuf