गठबन्धनलाई अप्ठ्यारो पार्ने उद्देश्य एमालेको छैनः नेम्वाङ - Bikash Poudel
Headlines News :
Home » , , , » गठबन्धनलाई अप्ठ्यारो पार्ने उद्देश्य एमालेको छैनः नेम्वाङ

गठबन्धनलाई अप्ठ्यारो पार्ने उद्देश्य एमालेको छैनः नेम्वाङ

ललितपुर( नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने आफ्नो पार्टीको उद्देश्य नभएको बताएका छन् ।

शुभ दिपावली, नेपाल संवत् ११३७, उधौली लगायतका नेपाली चाडपर्वको उपलक्ष्यमा प्रेस चौतारी नेपाल, ललितपुर शाखाले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले लोकमानसिंह कार्कीले गरेको धेरै काम आयोगको भन्दा पनि व्यक्तिको भएको आरोप लगाए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले चाडपर्वले आपसी सद्भाव बढाउने काम गरेको बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली पत्रकारलाई चुल्हो बाल्न समस्या रहेको बताए ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz