संसदमा दरबन्दी थपिँदै - Bikash Poudel
Headlines News :
Home » , , » संसदमा दरबन्दी थपिँदै

संसदमा दरबन्दी थपिँदै

असार- २२ काठमाडौं

नयाँ संविधानले संघीय संसदको आकार छरितो हुने कल्पना गरेपनि संसद सचिवालयले भने आफ्नो आकार बढाउने गृहकार्य अघि बढाएको छ । सचिवालयले संगठन तथा व्यवस्थापन (ओएनम) सर्भे गरी संसद सेवामा १ सय ७६ दरबन्दी बढाउने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति जनाए ३ सय ३४ दरबन्दी रहेको सचिवालयको संगठन ४ सय ३५ सदस्यीय हुनेछ । संसद सचिवालयले २५ वर्षमा पहिलो पटक गरेको संगठन पुनरावलोकनले एक सचिव, ३१ शाखा अधिकृत, ५४ नायब सुब्बा, ६ खरिदार र ४५ श्रेणीविहीन दरबन्दी थप गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
‘परिवर्तित सन्दर्भमा सचिवालयको भूमिका बढोत्तरी हुँदै गएतापनि जनशक्ति कम रहेको निष्कर्ष निकाल्दै ओएनएम सर्भेले दरबन्दी बढाउनु पर्ने निष्कर्ष निकालेको हो ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz