रोट¥याक्ट क्लव अफ रत्ननगरको नेतृत्वमा पौडेल सर्वसमत - Bikash Poudel
Headlines News :
Home » , , » रोट¥याक्ट क्लव अफ रत्ननगरको नेतृत्वमा पौडेल सर्वसमत

रोट¥याक्ट क्लव अफ रत्ननगरको नेतृत्वमा पौडेल सर्वसमत

बिकास पौडेल
असार, १८
चितवनको रत्ननगरमा रहेको रोट¥याक्ट
क्लव अफ रत्ननगरको नया नेत्रृत्व चयन
गरिएको छ । रत्ननगरमा एक कार्यक्रको
आयोजना गरि वर्ष २०१६÷२०१७ का लागि 
रोट¥याक्टरहरुको वृहत भेलाले अध्यक्षमा प्रविन पौडेललाई सर्वसमत निर्वाचित
गरिएको छ । त्यसतै आजै नयाँ कार्यसमिति
समेत चयन गरिएको छ । सामाजिक कार्यमा
अग्रह स्थानमा रहेको रोट¥याक्ट क्लव अफ र
त्ननगरको शनिवार सम्पन् भेलाले
प्रेसिडेन्ट इलेक्ट मा बिनोद खतिवडा त्यसतै
प्रेसिडेन्ट नोमिनि मा ज्योति
घिमिरेलाई चयन गरिएको छ । त्यस्तै प्रथम उपाध्यक्ष
मा नबिन्द्र खनाल ,
द्धितिय उपाध्यक्षमा नवीन दुवाडी लाई चयन
गरिएको छ । भने सचिवमा अनन्त
दाहाल , कोषाध्यक्षमा शुषिल न्यौपाने रहनु भएको छ
भने आजै भेलाले विभिन्न
विभागहरूको जिम्मेवारी समेत तोकेको नवनिर्वाचित
अध्यक्ष पौडेलले जानकारी
दिनु भएको छ । कार्यक्रममा ५२ जना रोट¥याक्टहरूको
उपस्थित रहेको थियो
।भने निवर्तमान अध्यक्ष गंगा महतले शुभकामना मन्तव्य
राख्नु भएको थियो ।
कार्यक्रम नवनिर्वाचित अध्यक्ष पौडेलको
अध्यक्षतामा सम्पन् भएको थियो ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz