भोलिको बन्द फिर्ता भएको छैन : विप्लव माओवादी - Bikash Poudel
Headlines News :
Home » , , » भोलिको बन्द फिर्ता भएको छैन : विप्लव माओवादी

भोलिको बन्द फिर्ता भएको छैन : विप्लव माओवादी

९ साउन

सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले भोलि नेपााल बन्दको घोषणा गरेको छ ।
सर्लाहीको सागरनाथ सुकुम्बासी बस्तीमा प्रहरीले दमन गरेको भन्दै विप्लव माओवादीले भोलि नेपाल बन्द गर्ने जनाएको छ ।
सुकुम्बासी बस्तीमा प्रहरीले यही असार २१ गते गोली चलाउँदा २५ जना घाइते भएका, २१ महिला सहत ३६ जनालाई गिरफ्तार गरि शारीरिक यतना दिएको विप्लव माओवादीले आरोप लगाएको छ ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz