Breaking News : सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो - Bikash Poudel
Headlines News :
Home » , , , » Breaking News : सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

Breaking News : सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

असार २८ – नेकपा माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार संकटमा परेको छ । माओवादीले बजेट पारित नहुँदासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने बताउँदै आएपनि मंगलबारको केन्द्रीय कार्यालयको बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz