जिरौनामा एक दिवसीय नेतृत्व विकाश तालीम सम्पन् - Bikash Poudel
Headlines News :
Home » , , » जिरौनामा एक दिवसीय नेतृत्व विकाश तालीम सम्पन्

जिरौनामा एक दिवसीय नेतृत्व विकाश तालीम सम्पन्

बिकास पौडेल
असार, १८

चितवनको रत्ननगर १० जिरौनामा आज एक दिवसीय नेतृत्व विकाश तालीम सम्पन् भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परीषद नेपाल  जिरौंनाले आयोजना गरेको नेतृत्व विकाश तालीममा स्थानीय युवाहरूको सहभागिता रहेको थियो  ।

" आध्यात्मिक जागरण सहीतको युवा आजको आबस्यकता " भन्ने मुल मन्त्र लाई  आत्मसाथ गर्दै  आएको श्रीकृष्ण प्रणामी युवा परीषद नेपाल  जिरौंनाले कार्यक्म सव्य र भव्य रुपम्मा सम्पन् गरेको सचिव सिलन बरालले जान्कारि दिनु भएको छ    । स्थानीय क्षेत्रका संचारकर्मी त्यस्तै  श्रीकृष्ण प्रणामी युवा परीषद नेपालका केंद्रीय अध्यछ श्री नूरनाथ सूबेदी र केंद्रीय सदस्य जगदीश चंद्र शर्मा लगाएतले सहभागिलाई प्रशिक्षण दिनु भएको थियो ।

Share this article :

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz