बिकास पौडेल
असार, १८
चितवनको रत्ननगर १० जिरौनामा आज एक दिवसीय नेतृत्व विकाश तालीम सम्पन् भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परीषद नेपाल जिरौंनाले आयोजना गरेको नेतृत्व विकाश तालीममा स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
" आध्यात्मिक जागरण सहीतको युवा आजको आबस्यकता " भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परीषद नेपाल जिरौंनाले कार्यक्म सव्य र भव्य रुपम्मा सम्पन् गरेको सचिव सिलन बरालले जान्कारि दिनु भएको छ । स्थानीय क्षेत्रका संचारकर्मी त्यस्तै श्रीकृष्ण प्रणामी युवा परीषद नेपालका केंद्रीय अध्यछ श्री नूरनाथ सूबेदी र केंद्रीय सदस्य जगदीश चंद्र शर्मा लगाएतले सहभागिलाई प्रशिक्षण दिनु भएको थियो ।