काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा - Bikash Poudel
Headlines News :
Home » , , , » काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा

काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं—अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा भर्खरै अवतरण भएको छ।
प्रधानमन्त्री केपी शर्मा अोली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरा त्रिभुवन विमानस्थलमा पुगेका छन्।
शव बुझ्न मृतकका परिवार र आफन्त विमानस्थलमा पुगेका छन्।
सोही विमानमा अफगानिस्तानबाट २४ जना नेपाली पनि नेपाल फर्केका छन्।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz