अफगानिस्तानमा ज्यान गुमाउनेको पहिचान खुल्यो सूचीसहित - Bikash Poudel
Headlines News :
Home » , , » अफगानिस्तानमा ज्यान गुमाउनेको पहिचान खुल्यो सूचीसहित

अफगानिस्तानमा ज्यान गुमाउनेको पहिचान खुल्यो सूचीसहित


६ असार ।
सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम ज्यान गुमाउने १४ नेपाली मध्ये १२ को नाम सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले मारिएका १४ मध्ये १२ को मात्र शवपहिचान भएको जानकारी दिए ।
परराष्ट्रमन्त्री कमल थापाले संसद बैठकमा १४ नेपालीको मृत्यु भएको जानकारी गराएका थिए ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz